You are viewing the translated version of मापदण्ड बनाउन सक्ने.
Section 36
मापदण्ड बनाउन सक्ने
मन्त्रालयले तेजाब वा _अन्य घातक रासायनिक पदार्थको उत्पादन, भण्डारण, ढुवानी, बिक्री वितरण, नष्ट वा विसर्जनका सम्बन्धमा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही आवश्यक मापदण्ड बनाउन सक्नेछ।